राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा पछिल्लो समयसामयिक परिस्थितीका बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस पाँच गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा देखिएको विवाद लगायतका विषयमा केन्द्रित भएर भेटमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्रीले … Continue reading राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता